विदेशी नागरिकको पसिश्रमिक सटही सुविधाम बृद्धि

६ बर्ष अगाडि

विदेशी नागरिकको पारिश्रमिकको सटही सुविधा राष्ट्र बैंकले बृद्धि गरेको छ ।

बैंकले बिहीबार विदेशी विनिमयसँग सम्बन्धि निर्देशिका जारी गर्दै सटही सुविधामा बृद्धि गरेको हो । 
मासिक ३ हजार अमेरिकी डलरसम्म लैजान पाउने व्यवस्था भएकोमा नया व्यवस्था अनुसार ५ हजार डलरसम्म लैजान पाउने व्यवस्था भएको हो ।

त्यस्तै बार्षिक सीमा पनि बढाईएको छ । बार्षिक ३६ हजार डलरबाट बढिमा ७५ हजार डलरसम्म भुक्तानी लैजान पाउँछ ।

नेपालमा आइ राजगारी गर्नेहरुको आम्दानी बढ्दै जाने तर पैसा लैजान भने अप्ठ्यारो पर्र्दै आएको थियो । राष्ट्र बैंकले यो निर्देशिकाले रकम लैजान सहज हुने विश्वास गरिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया