मेट्रो रेलको डिपिआर लागि कम्पनी छानिदैँ

७ बर्ष अगाडि

 काठमाडौं– लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मूल्यांकन गरीरहेको बताए । 

‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका थियौँ । बोर्डमा परेका त्यही आशयपत्रमाथि मुल्यांकन भैरहेको छ’, उनले भने । 

७ बर्ष अगाडि

प्रतिक्रिया