काभ्रेका मालपोतका नायब सुब्बा अख्तियारको फन्दामा

६ बर्ष अगाडि

मालपोत कार्यालय धुलिखेल, काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउ २० हजार घुससहित पक्राउ परेका छन् । 
 बिक्री गरेको जग्गाको राजश्व र लाभकरसमेत दाखिला गरी जग्गा धनी प्रमाण पुर्जा लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरेकाे उजुरीको आधारमा अख्तियार दुरुउनलाई कार्यालय परिसरबाट उक्त रकमसहितनियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया