वल्ड्रलिङ्क सम्मानित, सञ्चारमाध्यम तर्फ सर्बभन्दा बडि कर ति¥यो

६ बर्ष अगाडि

देशैकै एक वृहत इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिङ्क सम्मानित भएको छ । 
वल्ड्रलिङ यसबर्षको सञ्चार माध्यको तर्फबाट सबैभन्दा बडि कर तिर्ने कम्पनी हो । नेपाल सरकार तथा आन्तरिक राजस्व विभागबाट आईतबार कर दिवसको अबसर पारेर सम्मानित गरेको हो । 

कम्पनीका तर्फबाट वल्र्ड लिङ्कका प्रमुखदिलिप अग्रवालले अर्थमन्त्री डा.युवराज खतिवडाबाट सम्मानपत्र ग्रहण गरेका हुन् ।

सन् १९९५ मा इन्टरनेट सेवा सुरुवात गरेको कम्पनीले आफ्नो यात्राको २१ वर्ष पुरा गरिसकेको छ ।
आक्रमक योजना तथा इन्टरनेट सेवा विस्तारमा लागेको वल्र्ड लिंकलेदेशैभरी सेवा सञ्जाल विस्तारमा लागेको छ । हाल देशैभरबाट एक लाख माथि वल्र्ड लिंक ग्राहकहरु रहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया