नेपालका २३ वाणिज्य बैंकले मात्र अहिले सम्ममा गत वर्षको लाभांश घोषणा गरेका छन् ।
नेपालमा रहेको वाणिज्य बैंक मध्य २७ वाणिज्य बैंक धितोपत्र बोर्डमा आवद्ध छन् ।
बोर्डमा सूचिकृत २७ वाणिज्य बैंकहरु मध्य अझै ४ वटा बैंकहरुले अघिल्लो वर्षको लाभांश घोषण गरेका छैनन् ।
लाभांश घोषणा नगर्ने वाणिज्य बैंकहरुमा कृषि विकास बैंक, एनसिसि बैंक , सेन्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।
बैंकहरुले लाभांश घोषणा गरपछि साधारण सभा मार्फत पारीत गर्नुपर्ने हुन्छ र उक्त लाभांश पारीत भए पछि लगानीकर्तालाई प्रदान गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया