ग्लोबल र जनताको एकैदिन साधारणसभा

६ बर्ष अगाडि

आज ग्लोबल आइएमई बैंक र जनता बैंकको एकैदिन साधारण सभा हुदैँछ ।

मर्जर प्रस्ताव र प्रस्तावित लाभांश पारित गर्न दुवै बैंकले एकैदिनसाधारण सभा बोलाएका हुन् ।

ग्लोबल आइएमईले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ भने जनता बैंकले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया