हकप्रद शेयर लिलामीमा बिक्री गर्दै मुक्तिनाथ बैंक

६ बर्ष अगाडि

मुक्तिनाथ विकास बैंकले हकप्रद शेयर लिलामीमा बिक्री गर्न लागेको छ ।

बैंकले ४ लाख ३ हजार २२० कित्ता शेयर हकप्रदमा बिक्री गर्न लागेको हो ।

उक्त ४ लाख ३ हजार २२० कित्ता मध्य ३ लाख ७०३ दशमलव ९३ कित्ता सर्वसाधारण र १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता संस्थापक शेयर रहेको छ ।

बैंकको हकप्रद शेयर  खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर ८ गते देखि १५ गतेसम्म आवेदन गर्न सक्नेछन्।

६ बर्ष अगाडि

प्रतिक्रिया