सहारा विकास बैंकलाई २४ लाख नाफा

६ बर्ष अगाडि

चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा सहारा विकास बैंकले २४ लाख ३ हजार खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको तुलानामा बैंकले २२ लाख ५५ हजार धेरै नाफा कमाउन सकेको हो । बैंकले यस अघिको सोही अवधीमा १ लाख ४८ हजार रुपैँया मात्र नाफा कमाउन सकेको थियो ।

बैंकको हाल चुक्ता पूँची १६ करोड ३३ लाख ६६ हजार पुगेको छ भने जगेडा कोष ७ करोड २९ लाख पुगेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया