कामाना सेवा बैंक सम्मानित

६ बर्ष अगाडि

कामाना सेवा बैंक विकास बैंक मध्यको सबै भन्दा बढी कर तिर्ने बैंकको रुपमा रहेको छ ।

सरकारले हिजो मंसिर १ गते कर दिवसका अवसरमा कामना विकास बैंकलाई सम्मान समेत गरेको छ ।

आर्थिक वर्ष २०७४र०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा “आठौं राष्ट्रिय कर दिवस, को अवसरमा उक्त बैंक सम्मानित भएको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया