सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।
आइतबार साँझ सुरू बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउनेलगायत बिषयमा छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारले जानकारी दिए।
प्रतिक्रिया