नेविसंघ कार्यकर्ता पक्राउ

६ बर्ष अगाडि

लौनचौरस्थित भारतीय दुतावास नजिक प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका सात कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गर्दै प्रहरीले पक्राउ गरेका कार्यकर्तालाई रिहाइ गर्न माग गरेका छन्।

प्रहरीले नवराज त्रिपाठी, मनिष सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दिपेश ओलीलाई पक्राउ गरेको हो।

६ बर्ष अगाडि

प्रतिक्रिया