शिवम् सिमेन्टको सेयरमा भारी गिरावट

६ बर्ष अगाडि

सिमेन्ट उद्योगमा देखिएको मन्दीको असरले नाफा घटेपछि शिवम् सिमेन्टका लगानीकर्ता आत्तिएका छन् ।


शिवम् सिमेन्टको अहिलेसम्मको कारोबारमा सेयर मूल्य ७.६९ प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैयाँले घटेको छ ।

मार्केट डेप्थ अनुसार २५१९० कित्ता सेयर खरिदका लागि अर्डरमा छ भने १०१६६ कित्ता बिक्रीका लागि अर्डरमा छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया