मुक्तिनाथ विकास बैंकले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त नाफा कमाएको हो ।
बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा नाफा (५.२३ प्रतिशत) एक करोड १३ लाख रुपैयाँ वृद्धि गरेको छ ।
उक्त बैंकको चुक्ता पूँजी तीन अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया