बुटवल पावर कम्पनीले ६ करोड ९३ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले उक्त नापला कमाएको हो ।
तर गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीले नाफा ३३.२२ प्रतिशतले घटाएको छ ।
कम्पनीले यस अघि १० करोड ३८ लाख २६ हजार नाफा कमाएको थियो।
प्रतिक्रिया