सान्जेन जलविद्युत कम्पनी  २१ लाख घाटामा

६ बर्ष अगाडि

सान्जेन जलविद्युत कम्पनीले  २१ लाख ८१ हजार रुपैयाँ व्यहोरेको छ । 

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले उक्त घाटा व्यहोरेको हो ।

गत आर्थिक बर्षको यसै अवधिमा १२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले यस वर्षको पहिलो त्रैमासमा उक्त घाटा व्यहोरेको हो ।

अहिले कम्पनीको चुक्ता पूँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ ।

कम्पनीले १४।८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया