अपि पावर कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त नाफा कमाएको हो ।
गत आवको पहिलो त्रैमासमा ३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले कम्पनीको यो आवमा त्यसअवधिको तुलनामा नाफा १८.३० प्रतिशतले बढेको हो ।
एक अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले विद्युत बिक्री मार्फत ६ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
प्रतिक्रिया