नेपाल बैंकले १ हजार रुपैयाँ अंकित दरमा साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ।
बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाखकित्ता बैंक आफैँले ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
वार्षिक १० प्रतिशत ब्याज पाइने उक्त ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड् रहेको छ ।
प्रतिक्रिया