युनाइटेड इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १४.६६ प्रतिशतले सुधार गरेको छ ।
इन्स्योरेन्सले प्रकाशित गरेको आफ्नो वित्तीय विवरणमा नाफा सगैँ खुद बीमा शुल्क पनि ८.६८ प्रतिशतले बढएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १ करोड २८ लाख खुद नाफा कमाएको छ जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६ लाख ४० कारेड रुपैयाँले बढी हो ।
प्रतिक्रिया