सीमावर्ती क्षेत्र ईलामको सन्दकपुरमा नेपाली विद्यार्थीले राष्ट्रिय झण्डा फहराएका छन् ।
शनिबार बिहान अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अन्यरास्ववियु)को अगुवाइमा विद्यार्थीहरु जुलुस गर्दै उक्त क्षेत्र पुगेका थिए ।
उक्त जुलुस नियन्त्रण गर्न खोजे पछि भारतीय एसएसबीका जवान र नेपाली विद्यार्थी बिच ढुंगा हानाहान समेत भएको थियो ।
त्यस पछि ईलामको सिमावर्ती क्षेत्र सन्दकपुरस्थित भ्यु–टावरमा नेपाली विद्यार्थीले राष्ट्रिय झण्डा फहराएका थिए ।
(भिडियो अनुसन्धान अनलाइन)
प्रतिक्रिया