खानेपानी आयोजना सम्पन्न गर्न २६ अर्बको लागत

६ बर्ष अगाडि

मकवानपुरमा अवस्थित सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्बरुपैयाँ लागत पर्ने देखिएको छ । 

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ९भ्याली बोर्ड० ले गरेको पूर्वसम्भाव्यता अध्ययनले सिस्नेरी खानेपानी आयोजनाको काम सम्पन्न गर्न करिब २६ अर्ब लगानी आवश्यक पर्ने देखाएको हो ।

बोर्डले ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति सहज गर्ने उद्देश्यलेमकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको छ । 

भ्याली बोर्डका कार्यकारी निर्देशक डा। संजीवविक्रम राणाले प्रारम्भिक अध्ययन अनुसार सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्ब लागत लाग्ने जानकारी गराएकाछन् ।

.

६ बर्ष अगाडि

प्रतिक्रिया