ब्रुमर खरिदमा भ्रष्टचार भएको आशंका

६ बर्ष अगाडि

ब्रुमर खरिदमा भ्रष्टचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

काठमाडौं महानगरपालीकाको ब्रुमर खरिदमा सम्बन्धमा उजुरी परेसगैँ आयोगले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।
 
आयोगले महानगरसगँ ब्रुमर खरिदमा सम्बन्धी कागजात माग गरेको छ ।

गत कात्तिक २४ गते ब्रुमर खरिदका विषयमा उजुरी परेको थियो ।
नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया