मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज, ३१ प्रतिशत लाभांश अनुमोदन गरिने

६ बर्ष अगाडि

आज मेरो माइक्रोफाइनान्सले गत वर्षको वार्षिक साधारण सभा बोलाएको छ । 

माइक्रोफाइनान्सले आज विहान ११ बजे नुवाकोटमा आफ्नो वार्षिक साधारण सभा बोलाएको हो ।

फाइनान्स कम्पनीको आज यस अघि प्रस्ताव गरेको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशको बारेमा छलफल गरि पारित गर्ने कार्यक्रम रहेको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया