लाभांश पारित गर्न महालक्ष्मीको वार्षिक साधारण सभा आज

६ बर्ष अगाडि

आज  महालक्ष्मी विकास बैंकले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।

बेंकले अल इन वन मार्ट, क्राउन बैंकेट, मिनभवनमा विहान १० बजे साधारणसभा बोलाएको हो ।

उक्त साधारण सभाबाट  बैंकले ८ प्रतिशत बोसन शेयर र कर प्रयोजनका लागि ९ दशमलव ८९ प्रतिशत नगद लाभांश बारे छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया