आज मेगा बैंकको वार्षिक साधारण सभा रहेको छ । बैंकले गत वर्षको वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकले आजक हुने साधारण सभाबाट ११ दशमलव ७५ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने छ ।
यस अघि बैंकले आफ्ना लगानीकर्ताहरुलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
मेगाको साधारण सभा आज विहान ११ः३० बजे नेपाल पज्ञा प्रतिष्ठान , कमलादी काठमाडौंमा हुने बताइएको छ ।
प्रतिक्रिया