सर्लाही मंलगवामा श्याम कृष्ण साह कलवार (श्याम परदेशी) जेलमा छन् ।
किर्ते तमसुक गराई दुई सय ९९ विपन्नलाई ठगी गर्ने उनलाई जिल्ला अदालतको आदेशमा हाल गौर कारागारमा पुर्पक्षका लागी थुनामा राखिएको छ ।
तर परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन्, कुनै तानाबाना गरेर परदेशी फर्किए भने आफ्ना दुख फर्किन्छ भन्दै गाँउले अहिले त्रसित छन् ।
परदेशीले एक पटक ऋण लिदाँ सातपटक सम्म कागज र चार लाख ऋण लिएकालाई एक करोड सम्मको तामसुक बनाएर २ सय ९९ गाँउले लाई उठिवास गराउन खोजेका थिए ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया