नेपाल वायुसेवा निगमले एयरबसका चार जहाज खरिद गरेसगैँ आफूसगँ रहेको एक थान बोइङ बिक्री गर्ने तयारी गरेको छ ।
तर पटक पटक प्रयास गर्दा पनि यो जहाज बिक्र हुन भने सकेको छैन ।
जहाज बिक्री नभए पछि उक्त बोइङ ७५७ मूल्यमा निगमले ३९ करोड छुट अफर समेत सार्वजनिक गरेको छ ।
जस अनुसार अब यो जहाज ४७ करोड ४५ लाखमा खरिद गर्न सकिने छ ।
कारोबार दैनिकबाट
प्रतिक्रिया