भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक नेपालमा

६ बर्ष अगाडि

भारतमा निजी क्षेत्रले लगानी गरेको सबैभन्दा ठूलो बैंक आईसी आईसीआई बैंक नेपाल भित्रने भएको छ । 

आईसीआईसीआईले नेपालमा सम्पर्क कार्यालय खोल्ने प्रकृया अगाडी बढाएको हो । 

सम्पर्क कार्यालय खोल्नको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम गरिसकेको बताइएको छ 

अब राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्ने छ ।

मुम्बईमा मुख्यालय रहेको आईसीआईसीआई बैंकको ४ हजार ८८२ वटा शाखा रहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया