१३ प्रतिशत लाभांश दिदैँ आइसिएफसि फाइनान्स

६ बर्ष अगाडि

आइसिएफसि फाइनान्सले आफ्ना शेयरधनीलाई १३ प्रतिशत लाभांश घोषणा गरेको छ। 

फाइनान्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५र२०७६ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फाइनान्सले ४ करोड ४१ लाख ८ हजार ६२० रुपैयाँ बराबरको बोनस शेयर तथा ८ प्रतिशत अर्थात ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँ नगद लाभांश गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्नेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया