काठमाडौंको नेपाल नेसनल हस्पिटलले एकै पटक ३५ एम्बुलेन्सचालकलाइ भोज खुवाएको छ ।
हस्पिटलले चितवनको न्यु पिस फेमिली कटेजमा उक्त भोजका आयोजना गरेको थियो ।
त्यती मात्रै होइन् हस्पिटलले जुन सुकै रोगका बिरामी ल्याएमा सात हजार कमिसन दिने समेत बताएको छ ।
भोज कार्यक्रममा उक्त कमिसनबारे घोषणा गर्दै हस्पिटलका बिजनेस डेभलपमेन्ट अफिसरल एम्बुलेन्सचालकहरुलाई ज्याकेट समेत बाडेका छन् ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया