काठमाडौँ – प्राध्यापक डाक्टर गोविन्द केसीले १७ औं अनसन तोडेका छन् ।
भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि मिचेको पाइएपछि देशभर भएको राष्ट्रियताको ह्मीममा आफूलाई सामेल गराउँदै उनले नवौं दिनमा अनसन तोडेका हुन् ।
उनले अनसन तोड्दै भारतीय प्रधानमन्त्रीलाई एक चिठी समेत लेखेका छन् ।
प्रतिक्रिया