डा. केसीले आमरण अनसन स्थगित गरेका छन ।
देशमा सीमा विवादको मुद्दा बहस भइरहेको भन्दै उनले अनसन स्थगित गरेका हुन् । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं, डा। केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया