सिमानामा पर्ने प्रहरी चौकीमा विष्फोट, भारतीय नागरिक पक्राउ

६ बर्ष अगाडि

भारतीय सिमानामा पर्ने रौतहटको इशनाथ नगरपालिकास्थित  मठिया प्रहरी चौकीमा विष्फोट भएको छ ।

विष्फोटमा परी एक जना प्रहरी जवान घाइते भएएका छन्  । 

विष्फोट गराउने एक जना भारतीय नागरिकलाई प्रहरीले   पक्राउ गरेको छ । 

जनतालाई जिउँदै इट्टाभट्टामा हालेर जलाउने मोहमद अफताव आलम पक्राउ परेपछि उनका भाइहरु लगायतको समूहले स्थानीयलाई आतंकित पारीरहेको समयमा सिमा क्षेत्रमा रहेको प्रहरी चौकीमा विष्फोट भएको हो । 

विष्फोटबारे सूचना प्राप्त भएको  रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । 

६ बर्ष अगाडि

प्रतिक्रिया