एनएमबिले ३५ प्रतिशत लाभांश दिदैँ

६ बर्ष अगाडि

एनएमबि बैंकले आफ्ना शेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष को मुनाफाबाट  शेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश गरि जम्मा ३५ प्रतिशत लाभांश  दिने छ ।

अघिल्लो वर्ष एनएमबि बैंकले १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो।

६ बर्ष अगाडि

प्रतिक्रिया