पत्रकारको लागी रहात कोष गठन गरिदै

६ बर्ष अगाडि

नेपाल पत्रकार मञ्चको काठमाण्डौको जहरसिंहपौवामा सम्पन्न विस्तारित बैठकले पत्रकारहरुको निम्ति राहत कोष गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा पत्रकारहरुको निम्ति राहत कोषको व्यवस्थापन गर्न उदयनारायण भट्टराईको संयोजकत्वमा मञ्चको कोरिया शाखाका अध्यक्ष सन्तोष खड्का तथा क्यानडा शाखाका अध्यक्ष श्रीकृष्ण फुँयाल सदस्य रहेको समिति गठन गरेको छ ।

प्रतिक्रिया