आफूलाई थुनामा राख्ने आदेशविरुद्ध  महरा उच्च अदालत जाने

६ बर्ष अगाडि

पूर्वसभामुख कृष्णबहादुर महरा आफूलाई थुनामा राख्ने आदेश दिने जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालत जाने भएका छन्।

प्राप्त प्रमाण हेर्दा महराले शाहीमाथि जबरजस्ती करणी उद्योग गरेको देखिने भन्दै जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष (मुद्दाको बाँकी सुनुवाइ प्रकृया) गर्न आदेश गरेको थियो।


 

६ बर्ष अगाडि

प्रतिक्रिया