काठमाडौँ । सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ।
हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तगा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
प्रतिक्रिया