उपनिर्वाचनमा सेना परिचालन

६ बर्ष अगाडि

सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।  

हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता  एवम् सूचना तगा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया