१३ प्रतिशत बोनस दिदैँ गुराँस लाइफ

६ बर्ष अगाडि

गुराँस लाइफ इन्स्योरेन्सले शेयरधनीलाई शेयर लाभांश वितरण गर्ने भएको छ। 

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४र०७५ को मुनाफाबाट शेयरधनीलाई १३.१०१५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

६ बर्ष अगाडि

प्रतिक्रिया