नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनी लाई २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ।
लघुवित्तले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई उक्त लाभांश बितरण गर्न लागेको हो ।
सञ्चालक समितिको बैठकले घोषणा गरेको लाभांशमा २० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रतिक्रिया