ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षमा ४० प्रतिशतले नाफा वृद्धि गरेको छ ।
गत आवको सोही अवधिमा ५३ करोड ५८ लाख नाफा कमाएको बैंकले यस अवधिमा ७५ करोड ३१ लाख नाफा कमाएको हो ।
चालू आवको तीन महिनामा बैंकले १ अर्ब ५६ करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया