नेरुडेको नाफा २ करोड ६९ लाख

६ बर्ष अगाडि

नेरुडे लघुवित्त वित्तीय संस्थाको  चालू आर्थिक वर्षको  पहिलो त्रैमासमा  २ करोड ६९ लाख नाफा कमाएको छ ।

उक्त नाफा गत आवको यही अवधीको तुलानामा १ सय ७१ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको पहिलो त्रैमासमा कम्पनीले ९९ लाख २३ हजार नाफा कमाएको थियो । 

यस्तै कम्पनीको हालको चुक्ता पुँजी  ३९ करोड ७६ लाख रहेको छ ।

३९ करोड ७६ लाख चुक्ता पुँजी रहेको संस्थाले गत आवको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया