फरवार्ड माइक्रोफाइनान्सको नाफा ४ प्रतिशत

६ बर्ष अगाडि

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालू आवको पहिलो त्रैमासमा ८ करोड ३७ लाख नाफा कमाएको छ ।

माइक्रोफाइनान्सले गत आवको तुलानामा नाफा ४ प्रतिशतले मात्रै वृद्धि गरेको हो ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा  ८ करोड ४ लाख नाफा कमाएको थियो ।

त्यस्तै कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी गत आवको तुलनामा २५ प्रतिशत वृद्धि भई ३० करोडबाट ३७ करोड ७६ लाख पुगेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया