मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।
चाँदी तोलामा ८६५ मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा ८७० मा कारोबार भएको थियो ।
प्रतिक्रिया