साधना लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद मुनाफा आर्जन गरेको छ ।
लघुवित्तको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ लाख ९३ हजारमात्रै खुद नाफा कमाएको थियो।
कम्पनीले अघिल्लो वर्षको तुलनामा ५१३ प्रतिशतले नाफा वृद्धि गरेको हो।
अघिल्लो वर्ष ६६ लाख ३१ हजार मात्रै खुद ब्याज आम्दानी गरेको बैंकले आर्थिक समृद्धि लघुवित्तलाई प्राप्ति गरेसगैँ यस वर्ष २ करोड ४६ लाख २ हजार पुर्याएको छ।
प्रतिक्रिया