सातै प्रदेशका प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथ

६ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथ गराएकी छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपतिले पद तथा गोपनियताको सपथ गराएकी हुन् । 

सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया