आलम प्रकरण : अपाराधी संरक्षण गर्ने प्रहरीलाई किन उन्मुत्ति ?

६ बर्ष अगाडि

बम बिस्फेटमा घाइते भएकालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग लागेका पूर्व सांसद मोहम्मल अफ्ताब अलाम विरुद्ध मुद्दा दायर भएको छ ।

तर उनलाई मुद्दा दायर भई रहँदा उनलाई संरक्षण गर्ने कुनै पनि प्रहरी अधिकारी माथि मुद्दा दायर भएको छैन ।

प्रहरीको एसपी देखी आइजिपीसम्म र सरकारी वकिल देखी महान्यायाधिवक्तासम्मको मिलेमत्तोमा अपराधीलाई संरक्षण गरेको प्रमाण भने छताछुल्ल छ ।
नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया