मेडिकल शिक्षा सुधारका विभिन्न माग राखेर अनसन बस्दै आएका डा. केसी अर्को अनसन बस्न सोमबार सुदूरपश्चिमको डडेल्धुरा पुगेका छन् । सोमबार उनी आफ्ना सहयोगीहरुलाई पनि थाहा नदिई डडेल्धुरा पुगेका हुन् ।
यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनसन बस्नो तय भए पनि एक्कासी डडेल्कुरा पुगेका केसीका सहयोगीले बताएका छन् । उनले सहयोगीलाई पनि डडेल्धुरा पुगेपछि मात्र खबर गरेका थिए ।
प्रतिक्रिया