संस्थापक शेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक

६ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकले  संस्थापक शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ। 

बैंकले कार्तिक २१ गतेबाट २९ हजार ३८० कित्ता  संस्थापक शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो। 

बैंकको उक्त शेयरमा लगानीकर्ताले न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।

संस्थाको शेयर किन्न संस्थापक शेयरधनी तथा संस्थापक शेयर किन्न योग्य व्यक्ति तथा संस्थाहरुले पनि आवेदन दिन पाउने जनाइएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया