नेपाल लघुवित्तको नाफा ४२ लाख

६ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नयाँ नेपाल लघुवित्तले  ४२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको नाफा भन्दा दोब्बर हो।

गत आवको यही अवधीमा लघुवित्तले २१ लाख ९४ हजार मुनाफा कमाएको थियो ।

लघुवित्तको त्यस बेला चुक्ता पूँजी २ करोड ४० लाख  रहेको थियो भने अहिले ८ करोड ४० लाख रहेको थियो 

उक्त पूँजी वृद्धिका लागि लघुवित्तले २५० प्रतिशत हकप्रद जारी गरेको थियो। 

अहिले लघुवित्तले निक्षेप संकलन र सापटीबाट ९८ करोड १३ लाख बराबरको कर्जा लगानी गरेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया