स्वरोजगार लघुवित्त वित्तीय संस्थाको खुद नाफा एक करोड ८० लाखले बढेको छ ।
गत आवको प्रथम त्रैमासमा खुद नाफा एक करोड २४ हजार रहेको संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ८० लाख ८८ हजार रुपैयाँ आर्जन गरेको हो।
२६ करोड ९५ लाख १२ हजार रुपैयाँ चुक्ता पूँजी रहको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ६९ पैसा रहेको छ।
प्रतिक्रिया